एक कुनै ठाँउको कम्प्युटरबाट अर्को कुनै ठाँउको कम्प्युटर चलाउन विभिन्न तरिकाहरु छन् । Team Viewer तथा Any Desk को माध्यमबाट हामी एक कुनै ठाँउको कम्प्युटरबाट अर्को कुनै ठाँउको कम्प्युटर चलाउन सक्छौ । आज हामी Any Desk को माध्यमबाट हामी एक कुनै ठाँउको कम्प्युटरबाट अर्को कुनै ठाँउको कम्प्युटर चलाउने तरिका सिक्छौ । त्यसका लागि दुबै कम्प्युटरमा Any Desk हुनु पर्दछ ।
Step 1 :
सबैभन्दा पहिले हाम्रो कम्प्युटरमा Any Desk install गर्नुपर्दछ ।
Any Desk डाउनलोड गर्नका लागि क्लिक गर्नुहोस् Click Here .
Step 2:
Any Desk Open गर्नुहोस ।
This Desk
Your Desk can be accessed with this address । यहाँ रहेको ६ अंकको कोड रहेको हुन्छ ।
Step 3 :
हामीले जुन कम्प्युटरलाई चलाउन चाहेको हो त्यस कम्युटरको ६ अंकको कोड Remote Desk
Please enter the address of the remote desk you would like to access. मा राखि Connect बटनमा क्लिक गर्ने ।
Step 4 :
हामीले जुन कम्प्युटरलाई चलाउन चाहेको हो त्यस कम्प्युटरबाट Accept बटनमा क्लिक गरि हामीलाई त्यो कम्प्युटर चलाउने अनुमति दिनुपर्दछ । यसरी Accept गरेपश्चात हामी सो कम्प्युटरको डिस्प्ले हामो कम्प्युटर स्क्रिनमा देख्न सक्छौ र हामी सजिलै सो कम्प्युटरमा विभिन्न कार्यहरु गर्न सकिन्छ ।
No comments:
Post a Comment