Tuesday, April 7, 2020

Friday, April 3, 2020

एक कम्प्युटरबाट अर्को कम्प्युटर कसरी चलाउन सकिन्छ ?

एक कुनै ठाँउको कम्प्युटरबाट अर्को  कुनै ठाँउको  कम्प्युटर चलाउन विभिन्न तरिकाहरु छन् ।  Team Viewer तथा Any Desk को माध्यमबाट हामी एक कुनै ठाँउको कम्प्युटरबाट अर्को  कुनै ठाँउको  कम्प्युटर चलाउन सक्छौ । आज हामी Any Desk को माध्यमबाट हामी एक कुनै ठाँउको कम्प्युटरबाट अर्को  कुनै ठाँउको  कम्प्युटर चलाउने तरिका सिक्छौ । त्यसका लागि दुबै कम्प्युटरमा Any Desk हुनु पर्दछ ।

Step 1 :
सबैभन्दा पहिले हाम्रो कम्प्युटरमा Any Desk install गर्नुपर्दछ ।

Any Desk डाउनलोड गर्नका लागि क्लिक गर्नुहोस् Click Here .

Step 2:
 Any Desk Open गर्नुहोस ।
This Desk
Your Desk can be accessed with this address । यहाँ  रहेको ६ अंकको कोड रहेको हुन्छ । 
Step 3 :
हामीले जुन कम्प्युटरलाई चलाउन चाहेको हो त्यस कम्युटरको ६ अंकको कोड Remote Desk 
Please enter the address of the remote desk you would like to access. मा राखि Connect बटनमा क्लिक गर्ने ।

Step 4 :
हामीले जुन कम्प्युटरलाई चलाउन चाहेको हो त्यस कम्प्युटरबाट Accept बटनमा क्लिक गरि हामीलाई त्यो कम्प्युटर चलाउने अनुमति दिनुपर्दछ । यसरी Accept गरेपश्चात हामी सो कम्प्युटरको डिस्प्ले हामो कम्प्युटर स्क्रिनमा देख्न सक्छौ र हामी सजिलै सो कम्प्युटरमा विभिन्न कार्यहरु गर्न सकिन्छ ।